बाढीपीडितको लागि वैदेशिक रोजगार व्यवसायी संघको १ करोड ५० लाख सहयोग
काठमाडौं : देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा वैदेशिक रोजगार व्यवसायीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५० लाख सहयोग गरेका छन्।संघको पहलमा संकलित उक्त रकम व्यवसायीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्रीलाई भेट गरी प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। विपद्को कठिन घडीमा राज्यको राहत तथा उद्धार अभियानमा हातेमालो गर्ने उद्देश्य
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







